Sundar Manche
Singer : Sameer Shresthaमान्छे कति सुन्दर हुन्छन, जति अगाडिका आँखा।
तैपनि मनले किन ठान्छ, कोही काख कोही पाखा।
फूल राम्रो, फूल हुन बासना नि चाहिन्छ।
तैपनि मनले किन ठान्छ, कोही काख कोही पाखा।
फूल राम्रो, फूल हुन बासना नि चाहिन्छ।
आफु भित्रै जलिराखे, बाहिर के नै पाइन्छ।
जल्दाजल्दै डढेपछि, भित्रभित्रै बलेपछि।
नाथे आँखाले के देखोस, सबै धमीलो, कालो
अविरल, अनन्त, नराम्रो, कुरुप संसार।
बरु आँखा नहोस, आँसु नझरोस।
सबैलाई मनले छाम्न सकियोस।
दुइ बचन न्यानो मायाको।
आमाले जस्तै, बाड्न पाइओस।
कहिले मन बहेर जान्छ, सकिन्छ कि जसै।
बिहान उठ्दा काँधको भारी, हिजोको आज उस्तै।
छोरा छोरी देख्दा मलाई, संसार जिते झै लाग्छ।
खै के थाहा, स्वर्ग भन्ने, यहि छ कि, कहाँ छ।
रंगीचंगी दुनियामा, रंगकै ठुलो भाऊ छ।
आफ्नो रंग चिनौ हामी, तेसमै जीवनज्ञान छ।
रातो, निलो, हरियो, पहेलो,सेतो सबै ठिक छ।
कालो पनि ठिकै छ, कालो रंगमा त झन, जे पोते हुन्छ।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views