Bipana Nabhai Banchidine
Singer : Narayan Gopal
विपना नभई बाँचिदिने, म भित्र का मेरा सपना।
म मरे पनि, रहिदिने मेरा प्यारा, प्यारा सपना।
विपना नभई बाँचिदिने।
आँशु सितै, पग्ली झरने, हाँसो भित्रै खेलिरहने।...२
प्रित नपाई रोजी हिड्ने ति अधुरा मेरा सपना।
विपना नभई बाँचिदिने।
भावनामा, अल्झिरहने, कल्पनामा बल्झिरहने।...२
जीवन नपाई खोजि हिड्ने, ति पुराना मेरा सपना।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views