Ma Ta Lali Gurans Bhayechu
Singer : Narayan Gopalम त लालिगुराँस भएछु।...२
बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु।...२
म त लालिगुराँस भएछु।
फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु।...२
खुशी मात्र कहाँ हुन्छ...२, पिरमा पनि फूली दिन्छु।
म त लालिगुराँस भएछु।...२
हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु।...२
लाइ दिने कोही भैदिए...२, सिउदो भरि फूली दिन्छु।
म त लालि गुराँस भएछु।

म त लालिगुराँस भएछु।बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु।...२
म त लालिगुराँस भएछु।
फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु।...२
खुशी मात्र कहाँ हुन्छ...२, पिरमा पनि फूली दिन्छु।
म त लालिगुराँस भएछु।...२
हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु।...२
लाइ दिने कोही भैदिए...२, सिउदो भरि फूली दिन्छु।
म त लालि गुराँस भएछु।
बनै भरि फूली दिन्छु, मनै भरि फूली दिन्छु।...२
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views