Mero Geet Merai Pratibimba
Singer : Narayan Gopal
मेरो गीत मेरै प्रतिविम्ब हैन।
जो छुटीजाने हैन, जो टुटिजाने हैन।
आकाश जस्तो अमर गीत मेरा।
म जस्ता दुइ दिनको पाहुना हैन।
केहि गुन्गुनाउछु, धेरै शान्ती पाउछु।
यहि शान्ती बाढ्न, यहाँ गीत गाउछु।
म ल्याउछु सगरबाट, अन्जुलिमा पानी।
एक-एक बून्दले सबको प्यास मेट्न खोज्छु।
सबैलाई रिझाउने मेरो रीत हैन।
तिमीले नसुन्दैमा गीत मर्ने हैन।
आकाश जस्तो अमर गीत मेरा।
म जस्ता दुइ दिनको पाहुना हैन।
गीत चोरी ल्याए, सागरबाट।
आकाशको निलो गहिराई बाट।
सुनि हेरे सबमा, गीतको मुहान छ।
यहाँ जिउदोलाई सास फेर्न जहितहि हावा छ।
मेरो गीत भन्ने अधिकार छैन।
गीतको पो मा हुँ,मेरो गीत हैन।
आकाश जस्तो अमर गीत मेरा।
म जस्ता दुइ दिनको पाहुना हैन।
मेरो गीत मेरै प्रतिविम्ब हैन।
जो छुटीजाने हैन, जो टुटिजाने हैन।
आकाश जस्तो अमर गीत मेरा।
म जस्ता दुइ दिनको पाहुना हैन।
केहि गुन्गुनाउछु, धेरै शान्ती पाउछु।
यहि शान्ती बाढ्न, यहाँ गीत गाउछु।
म ल्याउछु सगरबाट, अन्जुलिमा पानी।
एक-एक बून्दले सबको प्यास मेट्न खोज्छु।
सबैलाई रिझाउने मेरो रीत हैन।
तिमीले नसुन्दैमा गीत मर्ने हैन।
आकाश जस्तो अमर गीत मेरा।
म जस्ता दुइ दिनको पाहुना हैन।
गीत चोरी ल्याए, सागरबाट।
आकाशको निलो गहिराई बाट।
सुनि हेरे सबमा, गीतको मुहान छ।
यहाँ जिउदोलाई सास फेर्न जहितहि हावा छ।
मेरो गीत भन्ने अधिकार छैन।
गीतको पो मा हुँ,मेरो गीत हैन।
आकाश जस्तो अमर गीत मेरा।
म जस्ता दुइ दिनको पाहुना हैन।
मेरो गीत मेरै प्रतिविम्ब हैन।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views