Ma Sansar Jitne
Singer : Sabin Rai
म संसार जित्ने आँट गर्दैछु.
मात्र तिमी मेरो साथ बसिदेउ.
भबिस्यले गाउने गीत म रच्दैछु।
मात्र तिमी सूरमा सूर मिलाइदेउ।
यहि हो अर्थ रच्नु को।
इतिहास अमर रहोस।
जब हिड्दा-हिड्दै थाक्छु म कहिले काहीं।
तेतिबेला मेरो आड बनीदेउ।
जिन्दगीको मोडमा सोच्न सकिन भने,
तिम्रो मिठो विचार मलाइ देउ।
यहि त हो अर्थ भन्नुको।
सपना ठुलो छैन,बिलौना गर्न नपरोस जिन्दगीमा।
सुनौलो हाम्रो भबिस्य साकार हुन्छ।
मलाई भरोसा छ।
मा हरपल रिम्रो रक्छ्या गर्ने छु।
मात्र तिमी आत्मबल बनिदेउ।
भबिस्यले गाउने गीत मा रचिदिन्छु।
मात्र तिमी सूरमा ताल मिलाइदेउ।
यहि हो अर्थ रच्नुको
इतिहास अमर रहोस।
तिम्रो र मेरो कहानी संधै संधै।
मा संसार जित्ने आँट गर्दैछु।
मात्र तिमी मेरो साथ बसिदेउ.
भबिस्यले गाउने गीत म रच्दैछु।
मात्र तिमी सूरमा सूर मिलाइदेउ।
यहि हो अर्थ रच्नु को।
इतिहास अमर रहोस।
जब हिड्दा-हिड्दै थाक्छु म कहिले काहीं।
तेतिबेला मेरो आड बनीदेउ।
जिन्दगीको मोडमा सोच्न सकिन भने,
तिम्रो मिठो विचार मलाइ देउ।
यहि त हो अर्थ भन्नुको।
सपना ठुलो छैन,बिलौना गर्न नपरोस जिन्दगीमा।
सुनौलो हाम्रो भबिस्य साकार हुन्छ।
मलाई भरोसा छ।
मा हरपल रिम्रो रक्छ्या गर्ने छु।
मात्र तिमी आत्मबल बनिदेउ।
भबिस्यले गाउने गीत मा रचिदिन्छु।
मात्र तिमी सूरमा ताल मिलाइदेउ।
यहि हो अर्थ रच्नुको
इतिहास अमर रहोस।
तिम्रो र मेरो कहानी संधै संधै।
मा संसार जित्ने आँट गर्दैछु।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views