Malai Angali Deu
Singer : Sabin Rai
मलाइ अंगाली देउ, तिम्रो न्यानो अंगालोमा।
जहाँ धेरै सपना सजि जिउदो छ, अनि बेग्लै आनन्द पनि।
जहाँ सबै उज्यालो अनि प्रस्ट छ, दुनियाले नमाने पनि।
मलाइ डुबाइ देउ, तिम्रो गहिरो माया तालमा।
जहाँ जिन्दगी भरि, रही रहन पाउ, एक-अर्काको खुशी बनि।
जहाँ अफसोच नहोस, धोका नहोस, जति बाधा आएपनि।
सोच्नै सक्दिन म, तिमी बिनाको जीवन।
छुनै सक्दिन म, तिमी बिनाको गगन।
तिमि नै हौ सहयात्री, तिमि नै हौ जिन्दगी।
तिमी नै हौ सर्बोपरि।

ननननननन…ननननन

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views