Ghumtima Na Aau Hai
Singer : Prem Dhoj Pradhan
घुम्तीमा नआउ है।
घुम्तीमा नआउ है, आँखा तिमी जुदाउन ...२ ।
बाधिए माया फेरी, गार्हो हुन्छ फुकाउन-फुकाउन।
घुम्तीमा नआउ है।
भोली जब हुन्छौ हामी, हो ....हामी,
एक अर्कासंग टाढा-टाढा।
फुल जस्तो माया पनि, बिझाउने बन्छ काढा-काढा।
सुस्केरामा रात बित्छ, सक्दैनौ निदाउन-निदाउन।
घुम्तीमा नआउ है।
बतासमा उढ़ी-उढ़ी, हो.. उढ़ी, आउछ, गीत मुटु चुम्न...२।
एकदिन दुखि बनि, पर्छ प्रित सम्झी रुन-रुन।
आउदैन आगनीमा, पापी जुन चिहाउन - चिहाउन।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views