Parkhi Basein Aaula Bhani
Singer : Narayan Gopalपर्खिबसें आउला भनि, मेरो उठने पालो ...२।
कुर्दा-कुर्दै जिन्दगी नै, भैगएछ कालो-कालो,
भैगएछ कालो, मेरो उठने पालो।
पर्खिबसें आउला भनि, मेरो उठने पालो ...२।
[वारी-पारि अँध्यारो छ, आँखा खोलि हेर्दा।
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा।] ...२
आफ्नै छाँया आफैसित, भागी हिड्न थाल्यो ...२ ।
आफ्नै माया आफैलाई, बोझ लाग्न थाल्यो-थाल्यो।
बोझ लाग्न थाल्यो, मेरो उठने पालो।

[तातो हावा बहिदिन्छ, मनै पोल्ने गरि,
निराशाको दियो बल्छ, दिलै जल्ने गरि।] ...२
बर्षौ भयो चलेकै छ, मन भित्र यो आँधी ...२।
बाच्नु पर्यो बाध्यतामा, चाहनालाई बाधी-बाधी,
चाहनालाई बाधी ...२।
पर्खिबसें आउला भनि, मेरो उठने पालो...2।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views