Jau Ki Na Jau
Singer : Indira Joshi
आमाको गहना बेची, बाबाले जोगाको सम्पति।
सबै सुम्पी, सबै खर्चि, जाऊ कि न जाऊ...२।
पाउदिन जवाफ, जाऊ कि न जाऊ...२।
पाउदिन जवाफ, हातमा छ भिसा।
हातमा छ भिसा, मनमा छ नेपाल।
जाऊ कि न जाऊ...२, पाउदिन जवाफ,
हातमा छ भिसा, मनमा नेपाल।
देशले मलाई, चिन्न नखोजेको हो कि?
देशलाई मैले, दिन नजानेको हो कि?
डर लाग्छ, भविष्य संग, बढ्दो महंगी,
बढ्दो आवश्यकता, जाऊ कि नजाऊ...२।
सोच्छु बारम्बार, सक्दिन कि पाल्न।
सक्दिन कि पाल्न, भोलि परिवार।
कस्तो समय आयो, कस्तो अनौठो लहर।
जो देखे उसैको, विदेशिने रहर।
आफैमाथी, लाग्दैन भरोषा।
होला न होला, गोजीमा पैसा।
जाऊ कि न जाऊ...२ कतै छ कि आश।
जोगाढ्नु पर्ने हुन्छ...२, गास-बास र कपास।
जाऊ कि न जाऊ...२ पाउदिन जवाफ।
हातमा छ भिसा, मनमा छ नेपाल।
जाऊ कि न जाऊ।
सबै सुम्पी, सबै खर्चि, जाऊ कि न जाऊ...२।
पाउदिन जवाफ, जाऊ कि न जाऊ...२।
पाउदिन जवाफ, हातमा छ भिसा।
हातमा छ भिसा, मनमा छ नेपाल।
जाऊ कि न जाऊ...२, पाउदिन जवाफ,
हातमा छ भिसा, मनमा नेपाल।
देशले मलाई, चिन्न नखोजेको हो कि?
देशलाई मैले, दिन नजानेको हो कि?
डर लाग्छ, भविष्य संग, बढ्दो महंगी,
बढ्दो आवश्यकता, जाऊ कि नजाऊ...२।
सोच्छु बारम्बार, सक्दिन कि पाल्न।
सक्दिन कि पाल्न, भोलि परिवार।
कस्तो समय आयो, कस्तो अनौठो लहर।
जो देखे उसैको, विदेशिने रहर।
आफैमाथी, लाग्दैन भरोषा।
होला न होला, गोजीमा पैसा।
जाऊ कि न जाऊ...२ कतै छ कि आश।
जोगाढ्नु पर्ने हुन्छ...२, गास-बास र कपास।
जाऊ कि न जाऊ...२ पाउदिन जवाफ।
हातमा छ भिसा, मनमा छ नेपाल।
जाऊ कि न जाऊ।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views