Maya Garne Jiban Sathi
Singer : Smriti Shahi
माया गर्ने जीवन साथी, रोज्यौ भन्ने खबर पाए।...२
मलाइ धोका दिन तिम्ले…२, खोज्यौ भन्ने खबर पाए।
माया गर्ने जीवन साथी।
तिम्रो मान्छे बन्छु भन्ने, सपना हरायो आज।...२
भाग्यले नि एउटै मुटु, दुई टुक्रा गरायो आज।... २
माया गर्ने जीवन साथी।
भन्नलाई त तिमीबिना, बाच्दीन म मर्छु भन्थ्यौ।...२
दुनियाले जे भनेनी, तिम्लाई माया गर्छु भन्थ्यौ।...२
धनसम्पति ठुलो महल, रोज्यौ भन्ने खबर पाए।...२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views