Phoolai Fulyo
Singer : Shambhu Rai
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
मनको पिर बुझिदिने, कोहि भएन…२।
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
[जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा।
बिपत्तिमा कोहि हुन्न, एक्लो जिन्दगीमा।]…२
सबै सामू मनको पिर, भन्न सकिन।
मनकै पिर बुझिदिने, कोहि भएन…२।
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
[जहाँ टेक्यो काढा बिझ्ने, हिड्ने पैतालामा।
कुन बाटो खोजिहिडू, पापी संसारैमा।]…२
सबै सामू मनको पिर, भन्न सकिन।
मनकै पिर बुझिदिने, कोहि भएन…२।
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
मनको पिर बुझिदिने, कोहि भएन…५।
मनको पिर बुझिदिने, कोहि भएन…२।
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
[जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा।
बिपत्तिमा कोहि हुन्न, एक्लो जिन्दगीमा।]…२
सबै सामू मनको पिर, भन्न सकिन।
मनकै पिर बुझिदिने, कोहि भएन…२।
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
[जहाँ टेक्यो काढा बिझ्ने, हिड्ने पैतालामा।
कुन बाटो खोजिहिडू, पापी संसारैमा।]…२
सबै सामू मनको पिर, भन्न सकिन।
मनकै पिर बुझिदिने, कोहि भएन…२।
फूलै फुल्यो, वैश फुल्यो, यो मन फुलेन।
मनको पिर बुझिदिने, कोहि भएन…५।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views