Anautho Byatha
Singer : Karna Das
अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२
न मनैमा सजाउनै सके, न कसैलाई सुनाउनै सके।...२
आशु दिईन मलाई, आफ्नो निशानी।
अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२
भावनामा डुबाई-डुबाई, लैजाने नै तिमी मलाई।...२
बिर्सेछैन काखमा राखी, माया-प्रेमका कथा बुनाई...२।
भन्थेउ तिमी हाम्रो माया, दुनियालाई देखाउनु छ।...२
तर आज कसले लग्यो, सुनै-सुनको डोली चढाई।
अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२
आँखाका ति भाका तिम्रा,आफ्नै ठान्ने यो मन।...२
ओठका मुस्कानहरु, आफ्नै ठान्ने यो तन...२।
पराईको संगी रैछौ, पराईको संगी सिउँदो संगै।...२
उपहार कस्तो तिम्रो, भोजमा आउने निम्तो दिन्छौ।

अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...३

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views