Jindagiko Ke Bharosa
Singer : Karna Dasहे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...२
E D
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
A E
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]...२
E D E
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...२
E D
[रात्रिको अँधेरी, बिहानीको सुनौलो, यहि नै संसारको रित हो साथी।
A E
हर एक पलमा, दुखै दुख छन, सुख त बहाना नै हो।]...२
E D E D E
आउने साथ आफ्नो नै निम्ती, जान साथ, अर्कैको निम्ती...२।
जिन्दगीको के छ र आशा, मृत्युको बादलले घेरेकै छ।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।

[मान्छेले चाहेको त्यो कहाँ पुग्छ र, न त कहिले पुग्ने नै छ।
हरेक जीवन, जिउनको निम्ती, सम्झौता त हुनु नै छ।]...२
जुन हेरे जुनै राम्रो, घाम हेरे पनि त्यस्तै।...२
मृत्यु पछि हे आम्मै, किन सबै रित्तै...२।

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...३

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views