Ma Ta Doordekhi Aayein
Singer : Deep Shresthaम त दुर देखि आए, तिम्रो नाऊ बोकेर।...२
E Am G C
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
C/B/A# F C
एकैछिन त पर्खिदेउ, केहि बात गरिदेऊ।...२
F G C G
मनका सारा भावनालाई, दुखाई नदेऊ।...२
म त दुर देखि आए, तिम्रो प्यार बोकेर।...२
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र।...२
पुराना ति यादहरुलाई, भुलाई नदेऊ।...२
म त दुर देखि आए, तिम्रो याद बोकेर।।...२
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
E Am G C
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
C/B/A# F C
एकैछिन त पर्खिदेउ, केहि बात गरिदेऊ।...२
F G C G
मनका सारा भावनालाई, दुखाई नदेऊ।...२
म त दुर देखि आए, तिम्रो प्यार बोकेर।...२
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र।...२
पुराना ति यादहरुलाई, भुलाई नदेऊ।...२
म त दुर देखि आए, तिम्रो याद बोकेर।।...२
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views