Purnimako Raat Pani
Singer : Deepak Kharel
पुर्णिमाको रात पनि, औसीको झैँ लाग्न थाल्यो।
मेरो जीवन तिम्रो सिउदो,कुन पापीले रंगाई हाल्यो…४।
मेरो बस्ती उजाड पार्ने, कस्तो भेल आएको थियो।...२
तिम्रो दोष होइन सुन, मेरै भुल भएको थियो...२।
एक्लै भए जस्तो लाग्छ, ठुलो शहर माझ।...२
तिम्रो प्रेमी जिउदै मर्यो, यो संसारमा आज...२।
सलाईको काँटी जस्तै, यो अभागी जल्नथाल्यो।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views