Bahar Sangai
Singer : Anil Shahi
बहारसंगै उड्यो मन, किन थाम्दैन।...२
पल-पल तिम्रो याद आयो...२, यो मन मान्दैन।
बहारसंगै उड्यो मन, किन थाम्दैन।
चाँदनी रातको, जूनको किरणसरी, तिमी आई,
न्यानो स्पर्श देऊ।
संगीतको मधुरो, सरगम बनि, जिवनमा,
राग नँया सजाउ।
पल-पल तिम्रो याद आयो...२, यो मन मान्दैन।
बहारसंगै उड्यो मन, किन थाम्दैन।
हरियाली मौसम, रिमझिम वर्षात, भै आयो,
बसन्त रितु बनी।
सागर झैँ गहिरो, नदी झैँ कलकल, तिम्रो माया,
बग्यो प्रीत बनी।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views