Timile Ta Haina
Singer : Bachhu Kailash[तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन।
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन।]…२
तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने।…२
माया भन्नु यस्तै हो कि, म मात्रै यस्तो, रुँदा पनि जाँदै नजाने।
एकोहोरो माया बोकी, के भनेर सोधौं, मलाई पिर पर्नु पर्यो नि।…२
सपनीमा त्यति गाढा, बिपनीमा टाढा, यो मायाले गर्नु गर्यो नि।
[तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views