Na Aau Sapana Bhari
Singer : Nhyoo BajracharyaD G Em D
न आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।…२
D Em E A7 D
जानु नै पर्ने कहाँ पो छ र, तै पनि हिड्नु पर्दोरहेछ।…२
D Em E A7 D
जानु नै पर्ने कहाँ पो छ र, तै पनि हिड्नु पर्दोरहेछ।…२
Bm G A E D
सपना भरि तिमी संगै हिडे, बिपनामा एक्लो भए।
सपना भरि तिमी संगै हिडे, बिपनामा एक्लो भए।
D G Em D
न आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।
न आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।
D Em E A7 D
कहिले यस्तै पर्दोरहेछ, जिउनु धेरै गार्हो रहेछ।…२
Bm G A E D
छायाँ संग म घुमी हिडें, आफैसँग बिरानो भए।
छायाँ संग म घुमी हिडें, आफैसँग बिरानो भए।
D G Em D
न आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।
न आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।
D G Em D
न आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।…२
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views