Mayalu Muhar Timro
Singer : Santosh Lama
मायालु मुहार तिम्रो, मिठो छ, मिठो लाग्छ बोली।…२
तिमीविना जिउन गार्हो…२, नजाऊ नजाऊ, मलाई छोडी…३।
तिम्रै छेऊ बस्छु म त, नजाऊ कतै टाढा।…२
माया बस्यो मुटुभित्र, रगत भन्दा गाढा…२।
अन्तै तिमी बाटो मोडी…२, नजाऊ नजाऊ, मलाई छोडी…३।
तिमी मेरो अप्सरा हौ, तिमी नै हौ परी।…२
साँचेको छु माया मैले, तिमीलाई नै भनि…२।
छुटाएर हाम्रो जोडी…२, नजाऊ नजाऊ, मलाई छोडी…३।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views