Eklai Bhayeni
Singer : Bidhya Tiwari, Sujan Chapagain
G Cm
जाँदा माया हास्दै जानु ल, खुशी सबै सँगाली लानु ल।
G Cm
यादहरुमा मै बाँचुला, काहानी यो अधुरै साँचुला ।
G Cm G
किन माया बस्छ, आफै दुख्नलाई।…२
Cm
लाग्छ बेरकति, यो घाऊ सुक्नलाई।
G Cm G
मै गली गएँ, मै ढली गएँ नि, एक्लै भए नि।
G
झस्काई रहलान, सम्झाई रहलान।
Cm
म कहाँ जाउला, तिमीबाट टाढा।
G Cm
समिपै हुन्छु, झनै म गाढा, शितझैँ हराई।
G
तिमी हुँदाका खुशीहरु, आँसुले रंगाई।
G Cm
सुवाष कस्तुरी, सहुँला दस्तुरी।
G Cm
सुवाष कस्तुरी हे माया, सहुँला दस्तुरी।
G
आँशुको भारी, मन गाँठो पारी।
Cm
पोखियो आज, संसारै हारी।
G
मनै त हो नि, सके सम्झाउँला।
Cm
नसके आधा यो, मुटु लिई जाउँला।
G Cm
मै गली गएँ, मै ढली गएँ नि, एक्लै भए नि।
मेरो सिरानी तिम्रो, हात साँची दिनु।
यो समय त गैगयो, अर्को जुनी संगै बाँचिदिनु।
भो अब म सदा हुन्छु, ठिकै छ म आधा हुन्छु।…२
हेर्ने करोडौ आँखा होलान, हेर्ने लाखौ मुटु होलान।
तिम्रा यादका छालहरु, परेली भिजाउलान।
मेरा आफ्नै बेहालहरु, सिरानी भिजाउलान।
जाउ म सहुँला, सुन्यमा रहुँला।
जाउ म सहुँला हे माया, सुन्यमा रहुँला ।
किन माया बस्छ, आफै दुख्नलाई।…२
लाग्छ बेर कति, यो घाऊ सुक्नलाई।
मै जली गएँ, मै ढली गएँ नि, एक्लै भए नि।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views