Yasto Euta Katha Raichha



यस्तो एउटा कथा रैछ संसारमा माया पनि। .....2
कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ....2

कति खेले फूलसंग, जुनसंग कति कति। ....2
मन मुटु साटढा पनि, हुन्न माया देखे जति।
रित्तो-रित्तो हुनु रैछ आखिरमा माया पनि। ....2
कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ....2

सधै संगै हीडैंपनि, वारी-पारि हुनु रैछ। ....2
चित्त बुझाई आफ्नो भाग्य, आँसुले नै धुनु रैछ।
बगिजाने पानी जस्तै हुँदो रैछ माया पनि। .....2
कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ....2

यस्तो एउटा कथा रैछ संसारमा माया पनि। .....2
कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ....2
You Might Also Like These Songs
Total Views