Ma Ta Thulo


म त ठुलो हुँदै हैन, तिमी पनि हैन।…२
देश भन्दा ठुलो अरु, केहि पनि छैन…२।
म त ठुलो हुँदै हैन।…२

देश छ र गाउँहरु छन, बास बस्ने ठाउँहरु छन।…२
कहाँ जाने घरै नभए, आफ्नो देशको भरै नभए…२।
जेथा ठुलो हुँदै हैन, नेता पनि हैन।
देश भन्दा ठुलो अरु, केहि पनि छैन…२।
म त ठुलो हुँदै हैन।…४    
You Might Also Like These Songs
Total Views