G                   Em       C      D           G
माया तिमीलाई छोडेर, जान पनि म सक्दिन।…२
G                         Em       C     D      G
दुइथोपा आँसु, लिएर म, हास्न पनि त सक्दिन। 
Em           C         Am    F              G
नहेर यसरी, नजाउ तिमी, यो मुटुलाई छोडेर। 
Em                     C         Am     F              G
हेरिदेउ एकचोटी, मेरो आँखामा, मनमा माया बोकेर। 
G                   Em       C      D           G
माया, तिमीबिनाको, जीवन मेरो अधुरो छ। 

Em                   C        Em                 D  
दोबाटोमा छाडी दियौ, एक्लो पारी मलाई आज। 
Em                          C       Am              D  
कस्लाई आफ्नो, भन्नु मैले, छुटेपछी तिम्रो साथ
Em                   C        Em                 D  । 
साथ रहने कसम हाम्रो, तोड्नै पर्ने भयो आज। 
Em                   C      Am                    D  
यस्तो मिठो सम्बन्ध छाडी, लाग्न पर्यो आफ्नो बाटो।

G                   Em       C      D           G
माया तिमीलाई छोडेर, जान पनि म सक्दिन।…२
G                         Em       C     D      G
दुइथोपा आँसु, लिएर म, हास्न पनि त सक्दिन। 
Em           C         Am    F              G
नहेर यसरी, नजाउ तिमी, यो मुटुलाई छोडेर। 
Em                     C         Am     F              G
हेरिदेउ एकचोटी, मेरो आँखामा, मनमा माया बोकेर।

 G                   Em       C      D           G
माया, तिमीबिनाको, जीवन मेरो अधुरो छ। 
G         D    Em7        C
तिमी नै हौ, मलाई माया गर्ने।
G              Bm7
तिमी नै हौ, तिमी नै हौ।
C              D7
तिमी नै हौ, तिमी नै हौ।

G D/F#     Em7        C
तिमी नै हौ, मलाई ख़ुशी दिने ,
G             Bm7
तिमी नै हौ, तिमी नै हौ।
C             D7
तिमी नै हौ, तिमी नै हौ।
G D/F# Em7 C
तिमी नै हौ। .... २


G               C
हेर मलाई, समाउ यो हात।
G                  D
नछुटोस हाम्रो, दरिलो साथ।
G                Bm7       C            D
देखनेले देखोस, सुनोस, हाम्रो यो सम्बंध।

G                  C
पश्चाताप छैन, कुनै यहाँ।
G                   D
ख़ुशी छौ हामी, छौ जहाँ।
G              Bm7      C            D
भन्ने ले भनोस, गरोस, हाम्रो बारे कुरा।

Em7                          C
जती जे छ मेरो, तिमी हौ।


G D/F#    Em7        C
तिमी नै हौ, मलाई आफ्नो भन्ने ,
G            Bm7
तिमी नै हौ, तिमी नै हौ।
C            D7
तिमी नै हौ, तिमी नै हौ।
G D/F# Em7 C
तिमी नै हौ।.... २ नानानाना

G D/F# Em7 C      G
तिमी नै हौ। तिमी नै, तिमी तिमी ।
D/F#        Em7 C G D/F# Em7 C
तिमी, तिमी, तिमी नै हौ।
G D/F# Em7 C
Oooooooh oooh yeah
G
तिमी नै हौ।

[गुराँसको फेदमुनि, सम्झनाको छायाँ।
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया।]…२

[एकबारको मात्र हो, यो हाम्रो जुनी।
माया बिना किन हुन्छ, निस्ठुरी तिमी।]…२
आजै गई बुडासुब्बा, लेखुँ नाम बाँसैमा।…२
कति बसुँ म तिमी, आउने आसैमा।
गुराँसको फेदमुनि, सम्झनाको छायाँ।
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया।

[लोककथाको राजकुमार, मै तिम्रो लागी।
तिम्रो साथ पाएँ भने, उड्छू बादल माथी।]…२
भरिए छ तिम्रै मायाले, मेरो यो छाती।…२
जसरि नि पाई हाल्छु, पन्चकन्या भाकी।
गुराँसको फेदमुनि, सम्झनाको छायाँ।
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया।…२


कोमल त्यो तिम्रो बदनमा, ढल्न मन लाग्यो।
एकछिनलाई सारा भुलेर, हराउन मलाई ईच्छा जाग्यो।
केहि कदम भए पनि, हिंड्न मन लाग्यो।
तिमीसँगै गहिराइमा, डुबी हेर्न ईच्छा जाग्यो।

तिम्रो आगमनले, मेरो जीवनमा, बेग्लै असर छाड्यो।
हेर मेरो आँखामा, स्पष्ट देख्नेछौ, तिम्रो नाम।

सुनिदिने दैब पनि, बहिरो छैन होला।
कसम छ मेरो तिमीलाई,साथ कहिले छोड्ने छुइन।
मलाई हसाउ या रुवाउ, फरक पर्ने छैन।
चालिसकेको यो कदम, बाचुन्जेललाई हट्ने छैन।

तिम्रो मायामा, डुबेको छु यती सार्हो कि।
एक्छिन नदेख्दा, सारा बिरानो लाग्छ।
परिचित ठाउँ पनि, तिमी बिना।

[सुख होस य दुख, तिम्रो साथमा हुनेछु।
जहिले तिमीलाई मेरो साहारा, चाहिन्छ।
तिमीलाई जस्तै अरुलाई म, माया गर्न सक्दिन।
मेरो यही हो अन्तिम, शब्द।]…२

तिम्रो मायामा, डुबेको छु यती सार्हो कि।
एक्छिन नदेख्दा, सारा बिरानो लाग्छ।
परिचित ठाउँ पनि, तिमी बिना। 



मलाइ अंगाली देउ, तिम्रो न्यानो अंगालोमा।
जहाँ धेरै सपना सजि जिउदो छ, अनि बेग्लै आनन्द पनि।
जहाँ सबै उज्यालो अनि प्रस्ट छ, दुनियाले नमाने पनि।

मलाइ डुबाइ देउ, तिम्रो गहिरो माया तालमा।
जहाँ जिन्दगी भरि, रही रहन पाउ, एक-अर्काको खुशी बनि।
जहाँ अफसोच नहोस, धोका नहोस, जति बाधा आएपनि।

सोच्नै सक्दिन म, तिमी बिनाको जीवन।
छुनै सक्दिन म, तिमी बिनाको गगन।
तिमि नै हौ सहयात्री, तिमि नै हौ जिन्दगी।
तिमी नै हौ सर्बोपरि।

मलाइ अंगाली देउ, तिम्रो न्यानो अंगालोमा।
जहाँ धेरै सपना सजि जिउदो छ, अनि बेग्लै आनन्द पनि।
जहाँ सबै उज्यालो अनि प्रस्ट छ, दुनियाले नमाने पनि।
ननननननन…ननननन 



म संसार जित्ने आँट गर्दैछु.
मात्र तिमी मेरो साथ बसिदेउ.
भबिस्यले गाउने गीत म रच्दैछु।
मात्र तिमी सूरमा सूर मिलाइदेउ।
यहि हो अर्थ रच्नु को।
इतिहास अमर रहोस।

जब हिड्दा-हिड्दै थाक्छु म कहिले काहीं।
तेतिबेला मेरो आड बनीदेउ।
जिन्दगीको मोडमा सोच्न सकिन भने,
तिम्रो मिठो विचार मलाइ देउ।
यहि त हो अर्थ भन्नुको।
सपना ठुलो छैन,बिलौना गर्न नपरोस जिन्दगीमा।
सुनौलो हाम्रो भबिस्य साकार हुन्छ।
मलाई भरोसा छ।

मा हरपल रिम्रो रक्छ्या गर्ने छु।
मात्र तिमी आत्मबल बनिदेउ।
भबिस्यले गाउने गीत मा रचिदिन्छु।
मात्र तिमी सूरमा ताल मिलाइदेउ।
यहि हो अर्थ रच्नुको
इतिहास अमर रहोस।
तिम्रो र मेरो कहानी संधै संधै।
मा संसार जित्ने आँट गर्दैछु।



यो यो यो यो यो यो यो यो यो यो यो
ना ना ना ना ना ना......

दुई थुङ्गा सयपत्री सिउरी दिउँ की म
तिम्रो दुई चुल्थोमा नखस्ने गरी
एक चुत्कि सिन्दुरले धर्सो तानी दिउँ कि
तिम्रो खाली सिउँदोमा नमेट्ने गरी

म तिम्रो ठुलो प्रशंसक हुँ
तिम्रो खिलाफ जानेहरुको लागी बाधक हुँ
(तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन)२

आँखाको धोका होईन झुटो म जान्दिन
जस्तो थियो मनमा मेरो त्यस्तै भनें
दैवको यो लिला कसरी उम्कनु
आँखा र मनले एकसाथ मन्जुरी दिए

म तिम्रो धेरै आभारी छु
कमसेकम सधैं नहोस् एकैछिन सहि
तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन

अरु म के भनुँ तिम्रो बारेमा
जति भन्यो त्यति कम
लाखौंमा तिमी एक छैन अर्को चीज
जित्यौ तिमीले मेरो मन
हुन्छ भनि दिए मलाई तिमीले
संसारको सबैभन्दा खुशी हुन्थें
म यहाँ म....

दुई थुङ्गा सयपत्री सिउरी दिउँ की म
तिम्रो दुई चुल्थोमा नखस्ने गरी
एक चुत्कि सिन्दुरले धर्सो तानी दिउँ कि
तिम्रो खाली सिउँदोमा नमेट्ने गरी

म तिम्रो ठुलो प्रशंसक हुँ
तिम्रो खिलाफ जानेहरुको लागी बाधक हुँ
(तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन)२
You Might Also Like These Songs
Total Views