हे तारा....हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन्....हे तारा।
(लुकी लुकी हिँड्छिन् देख्नै गार्‍हो भो )२
हे तारा हे घाम जुन।
मेरी माया भन कहाँ छिन्।हे तारा...

(मस्कि मस्कि हिँड्छिन् बोल्नै गार्‍हो भो )२
उनको हाउ-भाउ मलाई प्यारो भो।
एकै झल्को ... एकै झलको देख्न अति सार्‍हो भो।
हे तारा
हे तारा हे घाम जुन मेरी माया भन कहाँ छिन् हे तारा...
उनको दर्शन पाउन अति सार्‍हो भो हे तारा...

(तर्कि तर्कि जान्छिन् भेट्नै गार्‍हो भो )२
आउने जाने बाटो मलाई प्यारो भो। उनको दर्शन...
उनको दर्शन पाउन अति सार्‍हो भो हे तारा...
हे तारा हे घाम जुन मेरी माया भन कहाँ छिन्।
हे तारा (लुकि लुकि हिँड्छिन् देख्नै गार्‍हो भो )२
हे तारा हे घाम जुन
मेरी माया भन कहाँ छिन् हे तारा...
You Might Also Like These Songs
Total Views