मन का सबै, आशाहरुलाई चुपचाप राख्दै आफुलाई,
बाधेर राखेको थियेउ ..........ऒओहोहो

संसारका रंग हरुलाई मनको
कुनकुनामा लुकाई राखेको थियेउ।
तर आज धेरै पछि खुशिले ....
हासेको देखे फेरि, तिमी बाचेको देखे तेसैले
तिमीलाई हेर्दै, मुस्कुराए...४।

अरुलाई सधै अघि राखेर,
आफुलाई बिर्सि ...दिएको थियेउ ....ऒओहोहो
सबैलाई आफ्नो साथ दिएतापनि,
आफुलाई किन एक्लै छाडीदिएउ ...
तर आज धेरै पछि खुशिले ....
हासेको देखे फेरि, तिमी बाचेको देखे तेसैले
तिमीलाई हेर्दै, मुस्कुराए...४।

हामी गीत कुनै कोरौला, धुन कुनै बाढौला,
सूर हराउन अघि।
हामी गीत मा खोजौला, धुनमा भेटौला,
अन्जIन बन्न अघि ..... हो हो

तर आज धेरै पछि खुशिले ....
हासेको देखे फेरि, तिमी बाचेको देखे तेसैले।
तिमीलाई हेर्दै, मुस्कुराए...४।
You Might Also Like These Songs
Total Views