A D A D
के भो खै, खै के भो, छैन म, म जे हो।…२
F#m D E
फुस्सै उढे म, बाफ भै।
A D
रहिन म, आफु मै। …२
A D A D
के के हुन्छ, हुन्छ के के, छैन म, थिए जे।…२
F#m D E
लाग्यो किन-किन, लाज झैँ।
A D
लुके आँखा, त्यसै त्यसै।…२
A F#m D E
[तिम्रै दायाँ, तिम्रै बायाँ, ज्यान घुम्छ फनफनती।
A F#m E A
छ्याप्पै ठोकी, लाह छाप, मायालाई सिलबन्दी।]…२
E A
हो, मायालाई, सिलबन्दी।
A F#m D E
[तिमीलाई हेर्न, जुनकिरी आउला।
A F#m D E
तिमीलाई सुनाउन, बतासले गाउला। ]…२
A D
रहिन म, आफु मै। …२
A F#m D E
[बादलु सर्दै-सर्दै, यतै त आउला।
A F#m D E
तिम्रो खबर, मैलाइ त, सुनाउला।] …२
A D
लुके आँखा, त्यसै त्यसै।…२
मेरा सबै-सबै कुरा, तिमीतिरै छोडी आएँ।
सम्झिएर पुराई जानु, भन्ने खबर, जुनलाई पठाए।
तिम्रो कालो केशको, म छायाँमा हराएँ।
धेरै गार्हो, माया भन्दा, म थोरै डराएँ।
रहिन म, आफु मै।
लुके आँखा, त्यसै त्यसै।
फुस्सै उढे म, बाफ भै।
रहिन म, आफु मै।
लुके आँखा, त्यसै त्यसै।
रहिन म, आफु मै।