रुप राम्रो कि बानी, दोधारमा परें म।…२
नाफा होला कि हानी…२, दोधारमा परें म।
रुप राम्रो कि बानी, दोधारमा परें म।

शुरुमा त अनुमती, मात्र पाइएला।…३
ओंठ मागूँ कि नानी, दोधारमा परें म।
नाफा होला कि हानी, दोधारमा परें म।
रुप राम्रो कि बानी, दोधारमा परें म।

कसै गरि सकिएन, बिर्सन उनीलाई।…३
बिष पिउँ कि पानी, दोधारमा परें म।
नाफा होला कि हानी, दोधारमा परें म।
रुप राम्रो कि बानी, दोधारमा परें म।

रुप राम्रो कि बानी, दोधारमा परें म।…२
नाफा होला कि हानी…२, दोधारमा परें म।
रुप राम्रो कि बानी, दोधारमा परें म। 
You Might Also Like These Songs
Total Views