हो…झजल्को लिएर आएछ सावन, फेरी आँखामा।...२

[बिर्सिदिने कथा हैन, सावनको गीत।
हार हैन जित मेरो, जीवनको प्रित।]...२
बाचुन्जेल साथै रहन्छ, जिन्दगानीमा।

हो…झजल्को लिएर आएछ सावन, फेरी आँखामा।

[सम्झना नै मेरो लागि, बाच्ने सार भो।
न तिम्रो न मेरो भयो, सपना साँचो।]...२
अल्झिरहन्छ सधै यसै, मेरो मुटुमा।

हो…झजल्को लिएर आएछ सावन, फेरी आँखामा।...२
You Might Also Like These Songs
Total Views