लालालालालालाला…लालाला।…५

सुन, जुन , कस्तो प्यारो तिम्रो माया।

[सुन, भनन, जुन हेरन।
कस्तो, शितल, तिम्रो छायाँ को।
एउटै साहारा, तिम्रै मायाको। ]...२

लालालालालालाला…लालाला।…५

[सावन बादलको नाता, बर्खे झरी जस्तै।
दिन र रात एकै हुने, सिन्दुरे साँझ जस्तै।]...२
सुन, भनन, फूल, पात।
जस्तो साथ, हाम्रो मनको।
एउटै साहारा, तिम्रै मायाको।

तिम्रो माया लाग्छ मिठो, सुस्तरी भन्छु।
चोरी-चोरी रातदिन, तिमीलाई हेर्छु म।
एउटै साहारा, तिम्रै मायाको।…३


[भनिदेउ आज, के छ मनमा।
पोखिदेउ आज, के छ मनमा।
माया माया, तिम्रै माया।…२]…२

यो फूल पात, नभए साथ।
यो जुनतारा, नभए रात।
मेरो आँखामा बस्ने छौ।
मेरो मनमा बस्ने छौ।

आज लेऊ कसम, जे छ मनमा।
भुलिदेऊ अरु, जे छ मनमा।
माया माया, तिम्रै माया।…२

भनिदेउ आज, के छ मनमा।
पोखिदेउ आज, के छ मनमा।
माया माया, तिम्रै माया।…८



नयाँ नयाँ सजाऊ है संसार।…४

[नयाँ नयाँ सजाऊ है संसार, सुख दुख बाटौ है मिलेर।
घामको पहिलो किरण, छुन्छ गह्रा-ग्रहा।
आफ्नै डाँडा-काँढा, आफ्नै गाउँ सारा। ]....२ 

नयाँ नयाँ सजाऊ है संसार, सुख दुख बाटौ है मिलेर।
नयाँ नयाँ सजाऊ है संसार।…२

मेरो मायाले बोलायो, तिम्रै पछिपछि मा आँए।...२
यो पहाडको ढुंगामाटो, यी सबै हुन, माया बसेको।...२
सबै साथै हास्छन, सबै साथै खेल्छन।
पिर खुशी जति छन, बाढ्दछन सारा।
नयाँ नयाँ सजाऊ है संसार, सुख दुख बाटौ है मिलेर।

नयाँ नयाँ सजाऊ है संसार।…८
You Might Also Like These Songs
Total Views