जब जब तिम्रो साथ, मिल्दैमिल्दै गयो।…२
धरोधर्म मेरो जिन्दगी, कायापलट भयो।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

लाग्छ मलाई, मेरी जीवन फिका रहेछ पहिले।…२
स्वर्ग झैँ आभाष हुन्छ, आफ्नै जिन्दगी अहिले।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

तिम्रो साथ छ, मधुमास छ, न्यानो-न्यानो मिठास छ।…२
तिमी छौ र त मेरो, जिन्दगानी खास छ।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२

जब जब तिम्रो साथ, मिल्दैमिल्दै गयो।
धरोधर्म मेरो जिन्दगी, कायापलट भयो।
[यस्तै माया गरिरहुँ, अँगालोमा बेरिरहूँ।
सधै तिम्रै हुने, मन छ।
यो मनले सधैँलाई, माया गर्दै तिमीलाई।
ढुकढुकी बनाउछु भन्छ। ]…२   
You Might Also Like These Songs
Total Views