यसतै रहेछ, यहाँको चलन।…२
हार्नेको आँसु-आँसु,जित्नेको हाँसो-हाँसो।
हार्नेको आँसु-आँसु,जित्नेको हाँसो।
मेरो छैन केहि, हजुरलाई गुनासो।…२
यसतै रहेछ, यहाँको चलन।

[तिम्रो लागि दुई दिनको रमझम-रमझम।
मेरो उमेर भरिको, नाशो भो।]…२
तिमीले खेलेको, मायाको खेल नै।…२
मेरो जीवन-मरण को, पासो भो।…२
यसतै रहेछ, यहाँको चलन।

[किन मेरो गरेऊ यसरी, बदनाम-बदनाम।
मेरो माया सडकको, चासो भो।]…२
तिमी माथिको, विस्वासले नै।…२
आज संसार भरिको, हाँसो भो।...२

यसतै रहेछ, यहाँको चलन।…२
हार्नेको आँसु-आँसु, जित्नेको हाँसो।
मेरो छैन केहि, हजुरलाई गुनासो।…२
यसतै रहेछ, यहाँको चलन.… ४।
You Might Also Like These Songs
Total Views