[प्रिय तिम्रो सम्झना, भबिष्यको कल्पना।
मुटुमा बोकेर, परदेश जाँदैछु।]…२

[नझार है आँसु तिम्रो, बिदाईमा विव्हल भन्छु।
ईश्वरको कृपा भए, घर चांडै फर्कि आँउछु।]…२
प्रिय तिम्रो सम्झना, भबिष्यको कल्पना।
मुटुमा बोकेर, परदेश जाँदैछु।

[नमार है माया मेरो, जीवन मेरो सम्सान बन्छ।
पसिना र त्याग सबै, ब्यर्थै एउटा श्राप बन्छ।]…२
प्रिय तिम्रो सम्झना, भबिष्यको कल्पना।
मुटुमा बोकेर, परदेश जाँदैछु।
You Might Also Like These Songs
Total Views