[यति धेरै, मान्छे हरुको भिडमा।
एउटा मान्छे छ, मेरो मनमा।]…३

गाजलु टिका, चुरा उसैको। …२
सोह्र श्रिंगार, पनि उसैको…२।
[किन हुन्छ, यस्तो मेरो तनमा।
एउटा मान्छे छ, मेरो मनमा।]…२

यति धेरै, मान्छे हरुको भिडमा।

नाचूँ झैँ लाग्छ, तनमा उसैको।…२
झुमुं झैँ लाग्छ, सुरमा उसैको…२।
[किन होला, छैन मन वशमा।
 एउटा मान्छे छ, मेरो मनमा।]…२

यति धेरै, मान्छे हरुको भिडमा।
एउटा मान्छे छ, मेरो मनमा।
You Might Also Like These Songs
Total Views