म रिसाउदा, मलाई फकाउने तिमी नै।
म रुदा, मलाई हसाउने तिमी नै।
तिमी देखी टाढा, हुने छैन म।
अरूसंग गाढा, हुने छैन म।
जानेर त परै जाओस, झुकिएर पनी....अरुलाई।
छुनेछैन म,टाढा हुनेछैन म।...२

[मुटु भन्दा वर, तिम्रै मायाँ।
धडकन भित्र घर, तिम्रै मायाँ। ] ... २
तिमी देखी टाढा, हुने छैन म।
अरूसंग गाढा, हुने छैन म।
जानेर त परै जाओस, झुकिएर पनी....अरुलाई।
छुनेछैन म,टाढा हुनेछैन म।...२

ति ओठमा हाँसो सधैभरि, तिम्रै भई बाँचु सधैभरि।...२
तिमी देखी टाढा, हुने छैन म।
अरूसंग गाढा, हुने छैन म।
जानेर त परै जाओस, झुकिएर पनी....अरुलाई।
छुनेछैन म, टाढा हुने छैन म।...२
म रिसाउदा मलाई फकाउने तिमीनै

म रिसाउदा, मलाई फकाउने तिमी नै।
म रुदा, मलाई हसाउने तिमी नै।
तिमी देखी टाढा, हुने छैन म।
अरूसंग गाढा, हुने छैन म।
जानेर त परै जाओस, झुकिएर पनी....अरुलाई।
छुनेछैन म,टाढा हुनेछैन म।...२ 
You Might Also Like These Songs
Total Views