तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२।
तिमी प्रति चाहना जुन, मेरो सधैं चोखो...२।
तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२।

[मेरो दिल नै उपहार, तिमीलाई दिई सकें।
बासी इच्छा नठानीदेउ, मैले चाहिसकें।]...२
मेरो व्यथा कथा बन्छ, लहरा भई गीतको।
ओइलिएको फुललाई पनि, चाह हुन्छ शीतको...२।
तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२।

[सपनामा सागर बन्छ, अनेक यादमा कल्पी।
जीउनु पर्ने जीन्दगीमा, आशै आशमा अल्झी।]...२
पन्छि नदेउ बाहरसँग, फुल भई हामी फुलौं।
शुन्यसँग नहराउँ,  हामी एक भई भुलौं...२।

तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...५।


तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...२।
तिमीप्रति चाहना जुन, मेरो सधै चोखो...२।
तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...२।

[मेरो दिलनै उपहार, तिमीलाई दिईसकें।
बासी इक्षा नठानीदेउ, मैले चाही सकें।]...२
मेरो व्यथा कथा बन्छ, लहरा भै गीतको।
ओइलिएको फूललाई पनि, चाह हुन्छ शीतको।
तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...२।

[सपनामा सागर बन्छ, अनेक यादमा कल्पी।
जिउने पर्ने जिन्दगीमा, आसै-आसमा अल्झी।]...२
पन्छी नदेउ बहारसंग, फूल भै हामी फूलौ।
सुन्यसंग नहराऊ, हामी एक भै भुलौ...२।

तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...४। 


 C                             C
[फूलै फूल मात्र पनि, होईन रैछ जीवन।
 C               F      C
काँडा बीच फुल्ने, फूल रैछ जीवन।]...२
 C
फूलै फूल मात्र पनि।

C                          F                 C
मरीदिने मानिसले, बिष पीउने गर्छन। ... २
C                       G         C
कोही बाँची दिन, बिष पिउने गर्छन।
 C                       C
बिषैबिष मात्र पनि, होइन रैछ जीवन।
 C                     F           C
काँडा बीच फुल्ने, फूल रैछ जीवन।
 C          
फूलै फूल मात्र पनि।

अरुलाई कुल्चेर, अघि बढ्छ मानिस। ... २
देउता बन्ने रहरमा, ढुंगा बन्छ मानिस।
रहर गर्नु मात्र पनि, होइन रैछ जीवन।
काँडा बीच फुल्ने, फूल रैछ जीवन।

फूलै फूल मात्र पनि, होईन रैछ जीवन।
काँडा बीच फुल्ने, फूल रैछ जीवन।
फूलै फूल मात्र पनि।  
You Might Also Like These Songs
Total Views