मैले माया गर्न जानिन होला। ...२
तिमीले सिकाउन सक्थेउ नि।
के छाडी जानै पर्थ्यो र? ...२
मैले तिम्लाई बुझ्न सकिन होला।
तिमीले बुझाउन सक्थेउ नि।
के टाडी जानै पर्थ्यो र? ...२

सबै कुरा एकै चोटी कसले पो जान्दछ र। ...२
जन्मेदेखि मृत्युसम्म सिक्दै-सिक्दै जाने होइन र।
मैले खुशी दिन जानिन होला।

तिमीले सिकाउन सक्थेउ नि।
के छाडी जानै पर्थ्यो र? ...२

O girl don’t leave me, I can’t live without you…

भुलहुन्छ, मान्छेबाट, माफी पनि दिनुपर्छ। ...२
समयमै आफ्नो पराई, मनको मित चिन्नुपर्छ।
मैले सुख दिन नसकेपनि, जुनी-जुनी साथ् दिन्थे नि।
के छाडी जानै पर्थ्यो र? ...३ 
You Might Also Like These Songs
Total Views