उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।…२
उभिनै पनि, गार्हो हुन्छ…२, टेकेको भुई, धस्सेपछी। 
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।

झरी बर्षेर के हुन्छ, मुटु आफै नै, जलेपछि।...२ 
जीवन पनि, जल्न सक्छ…२,भाग्यले साथै छलेपछि।
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।

भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि।…२ 
बाच्नै पनि गार्हो हुन्छ…२, काँडाले मुटु छोएपछि। 
उड्ने रहर त के हो र, आकाश नै भुईमा खसेपछि। 

उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।…२
उभिनै पनि, गार्हो हुन्छ…२, टेकेको भुई, धस्सेपछी। 
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि। 
 G                                                  Am
[उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।…२
Am                           G
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।]…२

G                               C               G
यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो।…२
G       Am    D       C        G
हो होहोहो… हँ…. हँ…. हँ 
Em              D           G     D    G     
बल्ल देखें बलेपछि, नजरको दियो…२।
 G                                                  Am
उनको नजर पहिले होकी, मेरो नजर पहिले।
Am                           G
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२

एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी।…२
पूर्वको जुन झर्यो, पश्चिमबाट बेसी…२।
उनको मुस्कान पहिले हो कि, मेरो मुस्कान पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२

वेनिघाटमा उनिसित, भेट भयो अस्ति। …२
अझ लाग्छ सधैभरी, संगै थिइन जस्ती…२।
उनको अर्पण पहिले होकी, मेरो अर्पण पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२

उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…७
You Might Also Like These Songs
Total Views