Aaja Bholi




आजभोलि सबको दिलमा, फुल्दैछेउ रे तिमी। ... २
बेशर्मीको घुम्टो ओडि, डुल्दै छेउ रे तिमी .. २ ।
आजभोलि सबको दिलमा, फुल्दैछेउ रे तिमी।

कहिले फुल्छेउ सडकमा रे, कहिले महलमा। …४
कहिले शहर गल्लीगल्ली.. २ भित्र, कहिले पाँचतारेमा।
सबैजना यस्तै भन्छन, तिम्रो बारेमा।
आजभोलि सबको दिलमा, फुल्दैछेउ रे तिमी।

शहरभरी जताततै, तिम्रै चर्चा छ रे। ... ४
हुनेखाने जति सबलाई... २ आफ्नै भन्छेउ अरे।
मौसम जस्तै हाम्रो माया बद्लिएको छ रे।

आजभोलि सबको दिलमा, फुल्दैछेउ रे तिमी।
बेशर्मीको घुम्टो ओडि, डुल्दै छेउ रे तिमी .. २ ।
आजभोलि सबको दिलमा, फुल्दैछेउ रे तिमी।
You Might Also Like These Songs
Total Views