Kahile Bhetu Kahile Chutu




[कहिले भेटुँ, कहिले छुटुँ, कहिले रिसाउँ, कहिले फकाउँ।]…२
पिरतीको कुरै नगरौं... यो त [सार्‍है]… ४ झेल्ला हुन्छ।
यसले [सार्‍है]…४ सताउँछ, [किन यस्तो हुन्छ]...३

[हजार चोट थोरै लाग्छ, न त काट्दा दुख्छ।
मुटु भित्रै गढि बस्छ, न धुँदा नि जान्छ।]…२
प्रियसीको कुरै यस्तै हो। यो त [सार्‍है]…४ झेल्ला हुन्छ।
यसले [सार्‍है]…४ सताउँछ। [किन यस्तो हुन्छ।]...३

[मन पर्नुले सीमा नाग्छ मन उतैतिर जान्छ।
दुखाई पनि मिठो लाग्छ पीर टाढा भाग्छ।]…२
मायालुको कुरै यस्तै हो। यो त [सार्‍है]…४ झेल्ला हुन्छ।
यसले [सार्‍है]…४ सताउँछ। [किन यस्तो हुन्छ।]...३
You Might Also Like These Songs
Total Views