Kina Kina Aaja




किन किन, आज यसरि,
नौलो लाग्यो संसार, तिमीलाई भेटेपछि।
पहिले कहिले यस्तो मलाइ भएकै थिएन।
उसलाई जब भेटे, मन यो बसमै रहेन।

उसै संगै हासौ, अनि भेटिरहूँ झैँ लाग्छ।
सायद पहिलो प्रेमको प्रभाव, यस्तै नै हुन्छ।
ओ हो ओ हो ओ, उ मेरै लागि बनेकै हो। …३

[स्वर्ग लाग्छ, उसको मुहार, त्यसैमा हराउला।
उसको रुपको ज्योतिले, प्रेम दिप जलाउला।]...२
क्यान्टिनमा कफी पिउन, संगै जाउला हामी।
अनि पोखुला उनको भावना, उसलाई साँचे जति।
ओ हो ओ हो ओ, उ मेरै लागि बनेकै हो। …३
You Might Also Like These Songs
Total Views