Kasle Shuruwat Garyo




कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२
शुरु त गर्‍यो गर्‍यो…४। किन बसालेन, बिछोड नहुने रीत....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।

माया हुन्छ मन जान्छ, किन कसैसित।…२
ज्यानै सुम्पि लिनेहरु पर्ने।…२
धोका दिनेकै, किन हुन्छ जित....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।

खुल्ला उड्थ्यो मनको चरी, पिजँडामा पर्‍यो।…२
ज्यानै खाने रहेछ, यो माया।…२
जिउनु न मर्नु, बनाएर छाड्यो....२।

कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२
शुरु त गर्‍यो गर्‍यो…४। किन बसालेन, बिछोड नहुने रीत....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२  
You Might Also Like These Songs
Total Views