Naya Naya Sajau Hai




नयाँ नयाँ सजाऊ है संसार।…४

[नयाँ नयाँ सजाऊ है संसार, सुख दुख बाटौ है मिलेर।
घामको पहिलो किरण, छुन्छ गह्रा-ग्रहा।
आफ्नै डाँडा-काँढा, आफ्नै गाउँ सारा। ]....२ 

नयाँ नयाँ सजाऊ है संसार, सुख दुख बाटौ है मिलेर।
नयाँ नयाँ सजाऊ है संसार।…२

मेरो मायाले बोलायो, तिम्रै पछिपछि मा आँए।...२
यो पहाडको ढुंगामाटो, यी सबै हुन, माया बसेको।...२
सबै साथै हास्छन, सबै साथै खेल्छन।
पिर खुशी जति छन, बाढ्दछन सारा।
नयाँ नयाँ सजाऊ है संसार, सुख दुख बाटौ है मिलेर।

नयाँ नयाँ सजाऊ है संसार।…८
You Might Also Like These Songs
Total Views