Jhajalko Liyera


हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।…२

[बिर्सिदिने कथा होईन, सावनको गीत।
हार होइन जित मेरो, जीवनको प्रित।]…२
बाँचुन्जेल साथै रहन्छ, जिन्दगानीमा।
हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।

[सम्झना नै मेरो लागि, बाँच्ने सार हो।
न तिम्रो न मेरो भयो, सपना साँचो।]…२
अल्झिरहन्छ सधै यसै, मेरो मुटुमा।

हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।…२
You Might Also Like These Songs
Total Views