Ek Palta Bhaneko Bhaye

एक पल्ट भनेको भए, मै छाडीदिन्थे तिमीलाई।
जबर्जस्तीको माया होइन, साच्चै चाहान्थे तिमीलाई।
मनमा चोर अझै छ तिम्रो, धेरै कुरा राख्यौ लुकाई।
एक न एक दिन त सबै, थाहा हुनुथियो मलाई।
केही नभनी अचानक, कहाँ गएऊ हराई।

किन मनै किन, भन म नै किन।
मलाई मात्रै होकि, यस्तै गरेऊ अरुलाई।…२
तिम्रो त धेरै आए गए, मेरो त केवल तिमी नै।

बाटोमा आउँदा जाँदा कतै, भेट त हुन्छ होला पक्कै…२
के कुरा गर्न सक्छौ तिमी, आँखा मा आँखा जुदाई।

बाँच्नलाई धेरै गार्हो हुन्छ, अरुको चित्त दुखाई। 
You Might Also Like These Songs
Total Views