Pasal Bata


[पसल बाट बिकी, सकेको म मान्छे।
आँखा बाट सबको, झरेको म मान्छे।]…२
पसल बाट बिकी, सकेको म मान्छे।

आकाश बाट झरेर हराएको, तारा।…२
सबले छोडिदिएको, पहाडको धारा।…२
पसल बाट बिकी, सकेको म मान्छे।  
आँखा बाट सबको, झरेको म मान्छे।
पसल बाट बिकी, सकेको म मान्छे।

सबै बाट फ्याकिएको, नदीको किनारा।…२
बल्दाबल्दै निभेको, तिम्रो साहारा।…२
[पसल बाट बिकी, सकेको म मान्छे।  
आँखा बाट सबको, झरेको म मान्छे।]…२
पसल बाट बिकी, सकेको म मान्छे।
You Might Also Like These Songs
Total Views