Kasari Ma Bhule


कसरि म भुलें, के मा म भुलें।…२
तिम्रो ओँठमा, तिम्रो मुस्कानमा।…२
आँखामा कि, भाकामा।
कसरि म भुलें, के मा म भुलें।…२

पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ। …२
सपना भित्र, मन भुल्छ, मनभित्र माया।
तिम्रो रुपमा कि रंगमा, के मा म भुले।
कसरि म भुलें, के मा म भुलें।…२

गहिराइमा, सागर भुल्छ, सागरमा पानी।  … २
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी।
तिम्रो साथले कि बातले, के मा म भुलें।
कसरि म भुलें, के मा म भुलें।…२

तिम्रो ओँठमा, तिम्रो मुस्कानमा।…२
आँखामा कि, भाकामा।
कसरि म भुलें, के मा म भुलें।…२
You Might Also Like These Songs
Total Views