Gahiro Gahiro Sagar Jastai


गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै।…२
हाम्रो माया, यस्तै हुन्छ र, हुन्छ नि…२।
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै।
हाम्रो माया, यस्तै हुन्छ र, हु हु हु…२।

पहाडको खोला आकाशमा, सागरको छाँदमा उर्लिन्छ। २
मिलनका खुशी छालमा, यस्तै हाम्रो माया हुन्छ र।
हुन्छ नि…२।

बादल उँडेर आकाशमा, सावनलाई भेट्ने खोजीमा।…२
मिलनको खुशी आँखामा, यस्तै हाम्रो मिलन हुन्छ र।
हु हु हु…२।

गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै।…२
हाम्रो माया, यस्तै हुन्छ र, हुन्छ नि…२।
You Might Also Like These Songs
Total Views