Nachaheko Haina Timilai


[नचाहेको, होइन तिमीलाई।
चाहन्थे, जुनी जुनी भरिलाई।]...२

गर्नु त, तिम्रो के वास्ता।
बुझेनौ, तिम्ले मेरो व्यथा।
नचाहेको होइन तिमीलाई।
चाहन्थे जुनी जुनी भरिलाई।

मेरी दिल, की रानी तिमीलाई।
फुल सरी सजाएको थिएँ।
सारा संसारभरिमा मैले।
केवल, तिम्लाई नै, रोजेको थिएँ।
गर्नु त तिम्रो के वास्ता।
बुझेनौ तिम्ले मेरो व्यथा।

नचाहेको, होइन तिमीलाई।
चाहन्थे, जुनी जुनी भरिलाई।

आँखाभरी, आँशु बोकेर, म।
तिम्रै यादमा, तड्पिरहेछु म।
जिन्दगी, यस्तै रहेछ मेरो।
जहिले पनि धोका पाइरहने।
गर्नु त तिम्रो के वास्ता।
बुझेनौ तिम्ले मेरो व्यथा।

नचाहेको, होइन तिमीलाई।
चाहन्थे, जुनी जुनी भरिलाई।
You Might Also Like These Songs
Total Views