Chari Basyo

G-Cadd9-G
ओठैले बोल्दैमा, कहाँ माया लाग्छ र।…२ 
माया त, बसी जाने हो। 
Bm-Cadd9-Am(x2)-D
ए सुन ,
[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। 
ज्यान सार मै तिर, हो।]…२

भाकलै राखेर, कहाँ निको हुन्छ र।…२ 
छाती मै, गढीरनि हो। 
ए सुन ,
[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। 
ज्यान सार मै तिर, हो।]…२

छाडेर जाँदैमा, कहाँ माया फाट्छ र।…२  
कलेजी, बाँधीरनि हो।
ए सुन ,
[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। 
ज्यान सार मै तिर, हो।]…२

कुरेर बस्दैमा, भन्न कहाँ मिल्छ र।…२  
सलल, बगिरनि हो। 
ए सुन ,
[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। 
ज्यान सार मै तिर, हो।]…२
You Might Also Like These Songs
Total Views