Jhyal Baata

सासैमा तिम्रो म रहिरहेको थिएँ
धेरै दिन भो क्या हो नभेटेको
तर्कीतर्की आँखालाई हेर्ने बानी नि हरायोहुन्न त नजिक तिमी नै, नैतर्सिरहने मनलाई तर्सिन नदेऊ हैभोलिपर्सि आउँछु म तिम्रै
तिम्रो टोलमा छिमेकी कत्तिका घुम्छन्नत्र एकतालि-एकतालि आऊँ कि जस्तै लाग्छम त दिनभरि-दिनभरि तिम्रै नै ख्यालमाहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाटहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
बातैमा तिम्रो म भुलिरहेको थिएँधेरै दिन भो क्या हो नसुनेकोलडबडिने बोलीलाई लडबडिन देऊ हैदोष फेरि तिम्रो असरकैतर्सिरहने मनलाई तर्सिन नदेऊ हैभोलिपर्सि आउँछु म तिम्रै
तिम्रो टोलमा छिमेकी कत्तिका घुम्छन्नत्र एकतालि-एकतालि आऊँ कि जस्तै लाग्छम त दिनभरि-दिनभरि तिम्रै नै ख्यालमाहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाटहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
हो, हावाले उडाउँदैन, छैन है भिजेकोमाया मेरो, तिम्रो फोटो मुटुले खिचेकोहावाले उडाउँदैन, छैन है भिजेकोमाया मेरो, तिम्रो फोटो मुटुले खिचेको, हो
सासैमा तिम्रो म रहिरहेको थिएँधेरै दिन भो क्या हो नभेटेको
You Might Also Like These Songs
Total Views